१५ असार २०८३, सोमबार
,
Latest
चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन भूमिहीनमाथि बल प्रयोग होइन, संवादबाट समाधान खोज्न सांसद गुरुङकाे आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरिया कोरोना संकट रोक्न सफल : किम जोङ



अ+ अ-

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङले कोरोना संकट रोक्न देशले चामत्कारिक सफलता हात पारेको बताएका छन् । किम जोङले पार्टी पोलिटब्यूरोको बैठकका क्रममा कोरोना भाइरस फैलिनबाट रोकेर देशलाई हरहालतमा स्थिर बनाइराखेको बताएका हुन् । 

कोरोना भाइरस संक्रमण सुरु हुँदा ६ महिनाअघि नै उत्तर कोरियाले आफ्नो सीमा सिल गरेर हजारौँ मानिसलाई आइसोलेसनमा पठाएको थियो ।

उत्तर कोरियामा एक जना पनि कोरोना संक्रमित नरहेको बताइएको छ । यद्यपि विश्लेषकहरूले यो दाबी गलत भएको बताउँदै आएका छन् ।