१५ असार २०८३, सोमबार
,
Latest
गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भेट्न प्रधानमन्त्री शितल निवासमा, सात बजे मन्त्रीहरुलाई बालुवाटार बोलाइयो



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओली राष्ट्रपति बिद्यादेवी भण्डारीसंग भेटघाटका लागि शितल निवास पुग्नु भएको छ ।  

नेकपा भित्र अन्तरकलह  बढ्दै गएपछि दैनिक जसो राष्ट्रपतिसँग छलफल गर्नुभएका  प्रधानमन्त्री ओली साझ ५:३० बजे राष्ट्रपति कार्यालय  जानु भएको हो । 

प्रधानमन्त्रीले आजै साँझ ७ बजे  सबै मन्त्रीहरुलाई वालुवाटार बोलाउनु भएको छ । नियमित मन्त्री परिषद्को बैठक नभएपनि के बिषयमा छलफल  गर्न बोलाईएको हो भन्ने बारेमा मन्त्रीहरुले अनभिज्ञता  प्रकट गरेका छन् । 

एक मन्त्रीले भन्नुभयो, सात बजे वालुवाटार आउनु भन्ने खबर छ तर किन भन्ने जानकारी गराईएको छैन ।