१५ असार २०८३, सोमबार
,
Latest
उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट कीर्तिपुरकाे होल्डिङ सेन्टरबाट एक जना पक्राउ कालो सिसा हटाउन नाडा–ट्राफिकबिच छलफल, स्टिकर हटाउनबाट अभियान सुरु गर्न सुझाव गृहमन्त्री गुरुङले लगाए आफ्नो गाडीबाट कालो सिसा हटाउन २५ लाखभन्दा माथिको शेयर कारोबारमा १ प्रतिशत शुल्क हटाइने लेखापरीक्षणको गुणस्तर सुधार्न वित्तीय तथा संगठनात्मक स्वायत्तता आवश्यक छ : महालेखा परीक्षक राय अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन चितवनका विद्यार्थी धान रोप्न सिक्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीसहित सबै मन्त्री बालुवाटारमा, प्रधानमन्त्रीले चाल्ने कदमबारे सशंकित



अ+ अ-

काठमाडौँ । राष्ट्रपति बिद्यादेबी भण्डारीसंग छलफल पछि प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार फर्कनु भएको छ ।

करिब एक घण्टा राष्ट्रपतिसंग छलफल गरेपछि प्रधानमन्त्री ओली बालुवाटार फर्कनु भएको हो । 

मन्त्री तथा राज्यमन्त्रीहरु पनि यतिबेला बालुवाटार पुगेका छन् । उनीहरुलाई सातै बजे बालुवाटार बोलाएर प्रधानमन्त्री ओली शीतल निवास पुगेका थिए ।

तर प्रधानमन्त्रीले राष्टपतिसँग के छलफल गरे र उनले लिने सम्भाबित कदम के हो भन्ने बारेमा मन्त्रीहरु अनभिज्ञ रहेका छन् । उनीहरु अनभिज्ञ  मात्र होइन कि सशंकित पनि रहेका पाइएको छ ।