२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् हालसम्म निर्वाचित एमाले जिल्ला अध्यक्षहरु



अ+ अ-

काठमाडौं । शुक्रबारबाट एकैपटक सुरु भएका नेकपा एमालेका ६३ जिल्ला कमिटीका अधिवेशनमध्ये आइतबार मध्यान्ह १ बजेसम्म २६ वटा जिल्लामा अध्यक्ष चयन भएका छन् । 

एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार निम्न जिल्लामा अध्यक्षहरु निर्वाचित भएका छन् । 

झापा- दीपक कार्की

पाल्पा- धनेन्द्रराज घिमिरे

दाङ- हुकुमबहादुर बस्नेत

डोल्पा- शेरबहादुर बुढा

सल्यान- गोविन्द पुन

बर्दिया- लालबहादुर श्रेष्ठ

बॉके- किस्मतकुमार कक्षपति

धादिङ- भूमि त्रिपाठी

अर्घाखाची- पीताम्बर भुसाल

मोरङ- ऋषिकेश पोखरेल

काभ्रे- अशोक ब्याञ्जु

मजदुर विशेष- जितेन्द्र श्रेष्ठ

भक्तपुर- बचन देउजा

गुल्मी- बालसिंह काउछा

अर्घाखाँची – पिताम्बर भुसाल

खोटाङ – रामप्रसाद दंगाल

कपिलवस्तु- डम्मर शर्मा

सप्तरी- ताराकान्त चौधरी

तनहुँ- श्रीप्रसाद श्रेष्ठ

धनकुटा- इन्द्रमणि पराजुली

रसुवा- कर्णेल लामा

नवलपरासी (पश्चिम)- दीपेन्द्र अधिकारी

नुवाकोट- बद्री मैनाली

मकवानपुर- एकलाल श्रेष्ठ

विशेष जिल्ला कमिटी

१. मजदुर विशेष- जितेन्द्र श्रेष्ठ

२. पेशागत विशेष- उमेश ढकाल