३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

६३ सहसचिवको सरुवा



अ+ अ-

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६३ वरिष्ठ सहसचिवहरूलाई प्रदेश कार्यालयहरूमा खटाएको छ।

वरिष्ठ सहसचिवहरूलाई काठमाडौं बाहिर पठाउने नीति अनुसार उनीहरुलाई प्रदेशमा पठाएको जनाइएको छ । सोही नीति अनुसार राजपत्रांकित प्रथम श्रेणीका ६३ जना सहसचिवहरूलाई विभिन्न कार्यालयहरूमा खटाइएको मन्त्रालय स्रोतले दाबी गरेको छ।

वरिष्ठ सहसचिवहरूले पहुँचको आधारमा काठमाडौं नछोड्ने र कनिष्ठहरुलाई मात्र काठमाडौं बाहिर सरुवा गरेर पठाउने गुनासो आउने गरेको थियो । असार १९ गतेको मन्त्रीस्तरीय निर्णय मन्त्रालयले आइतबार मात्रै सार्वजनिक गरेको हो।

त्यसमा हालै बढुवा भएका २२ जनालाई पनि पदस्थापन गरिएको छ ।