२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा दिनदिनै बढ्दै कोरोना संक्रमित, सोमबार ५४ जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकाका सोमबार ५४ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित भेटिएका हुन् ।

पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।

संक्रमित कुन कुन ठाँउका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।