५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।

यो नियमित बैठक हो। बैठकमा बजेटसहित समसामयिक विषयवस्तुमाथि छलफल हुँदैछ।