१५ असार २०८३, सोमबार
,
Latest
लुम्बो हिमशिखरको पहिचान नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालनमा कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहिबार ह्वातै बढ्यो सुनको मुल्य, तोलाको कति ?



अ+ अ-

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य उकालो लाग्नेक्रम रोकिएको छैन । बुधबार ६ सयले उकालो सुनको मुल्य बिहाबार पनि उकालो लागेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बुधबार तोलामा ९१ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मुल्य बिहिबार ९ सय रुपैयाँ बढेर ९२ हजार ४ सयमा कारोबार भइरहेको जनाएको छ ।   

यस्तै तेजावी सुनबुधबार तोलामा ६ सय रुपैया बढेर ९१ हजार ६० मा कारोबार भएको थियो भने बिहिबार तोलामा ९ सय ५ रुपैया बढेर ९१ हजार ९ सय ६५ मा कारोबार भइरहेको छ । 

यसैगरी चाँदी तोलामा २५ रुपैया बढेर ९८० रुपैयाँमा कारोबार भएको छ ।