३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

राजेशको हे…र शम्भुजीत ऐ..को उत्कृष्ठ संयोजन फिल्म ‘नरसिंहा: अवतार’

राजेशको हे…र शम्भुजीत ऐ..को उत्कृष्ठ संयोजन फिल्म ‘नरसिंहा: अवतार’
अ+ अ-

काठमाडौं। अभिनेता राजेश हमाल झन्डै ८ वर्षपछि चलचित्र अभिनयमा फर्किएका छन् चलचित्र ‘नरसिंहा: अवतार’ मार्फत ।

त्यसैगरी संङ्गीतरत्न प्रसिद्ध संङ्गीतकार शम्भुजीत बासकोटाको संगीतले सृजनाले बजार तताएको छ । चलचित्र ‘दैव संजोग’मा समेटिएको ‘अच्छा लिकिन लण्डनको चिसोले समाउला’ गीतलाई पुन रेकर्डगरी फिल्म ‘नरसिंहा अवतार’मा समेटिएको छ । सो गितले अहिले सामाजिक संञ्जाल बिशेष गरेर यूटुव र टिकटकमा राम्रो भ्यूज आईरहेको छ ।

सो गित समेटिएको चलचित्र जेठ ९ गते रिलिज भएको छ । दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार बनेको फिल्ममा राजेशका साथमा सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेल लगायत कलाकारहरूको अभिनय छ।

राजु विक्रम थापाको छायांकन रहेको फिल्ममा चन्द्र पन्तको कथा, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु लामाको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजीत बासकोटा र अर्जुन पोखरेलको संगीत छ।

पोस्टरको डिजाइन भने राकेश दाहालले गरेका हुन्। फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ।