३ भाद्र २०८३, बुधबार
,
Latest
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाका प्रशिक्षक फ्लिक एक वर्षको सम्झौता बढाउन सहमत



अ+ अ-

काठमाडौँ । एफसी बार्सिलोनाले प्रशिक्षक हान्सी फ्लिकले क्लवसँगको आफ्नो सम्झौता जुन २०२७ को अन्त्यसम्म विस्तार गर्न सहमत भएको घोषणा गरेको छ ।

फ्लिकको मूल सम्झौता, जुन २०२६ मा समाप्त हुनेवाला थियो ।

बायर्न म्युनिख र जर्मन राष्ट्रिय टोलीका पूर्वप्रमुखले आफ्नो पहिलो सिजनको जिम्मेवारीमा बार्सालाई यस सिजनको ला लिगा उपाधि, कोपा डेल रे र स्पेनिस सुपरकपमा पुर्याएकोमा यो सम्झौता आएको हो ।

फ्लिकको एकमात्र निराशा च्याम्पियन्स लिगको सेमिफाइनलमा इन्टर मिलानसँग अतिरिक्त समय पछिको साँघुरो हार थियो ।