१५ असार २०८३, सोमबार
,
Latest
जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त बढ्दो सहरीकरणसँग उपत्यकामा धान रोप्ने ठाउँको अभाव एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री लुम्बो हिमशिखरको पहिचान नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु



अ+ अ-

काठमाडौं । नेपालमा थप एक जना कोरोनासंक्रमितको मृत्यु भएको छ । केएमसी अस्पताल सिनामंगलमा उपचाररत  काठमाडौं गोकर्णका ५४ वर्षका पुरुषको मृत्यु भएको हो । 

अस्पताल प्रशासन विभागका दिपक बस्नेतका अनुसार ती पुरुषमा अन्य स्वास्थ्य समस्या पनि थियो र पीसीआर परीक्षण गर्दा पोजेटिभ आएको हो । उनको  उपचारका क्रममा मृत्यु भएको हो ।  

 यससँगै नेपालमा कोरोना पाजेटिभ व्यक्तिको मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।