११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाल कन्ट्र्याक ट्रेसिङका कारण आइसोलेसनमा



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कन्ट्र्याक ट्रेसिङका कारण आइसोलेसनमा बस्नु भएको छ । पिसिआर रिपोर्ट नआएसम्म भेटघाट तथा सार्वजनिक सम्पर्क बन्द गरिएको नेपालको सचिवालयले जनाएको छ ।

सत्ता गठबन्धनको बैठकमा सहभागी हुनु भएका माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना सक्रमण भएको थियो । सोही बैठक मा सहभागी हुनु भएका अघिकासं नेता आईसोलेसनका बस्नु भएको छ ।