३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपामा दुर्घटना हुँदैन : प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेकपाका अध्यक्ष  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनु नपरोस् भन्नेमा आफूहरु सचेत गरेको बताउनुभएको छ ।

बाढी प्रभाबित क्षेत्रको अबसथा बुझन चितवन पुग्नु भएका अध्यक्ष दहालले  जनताले दिएको झण्डैदुई तिहाई मतको अपमान  हुन नदिने भन्दै पार्टी भित्रको असमझदारी सकारात्मक रुपमा अत्य हुने बताउनु भयो । 

अध्यक्ष दहालले भन्नुभयो 'पार्टीको एउटा अध्यक्ष र तपाईहरुको जनप्रतिनिधिको हैसियतले देश र पार्टी दुर्घटनामा जाने कुनै पनि गतिविधि हुन नदिनमा पूर्णरुपमा पहल गर्छु ।'

पार्टी भित्र अन्तर कलह बढेको बेला गृह जिल्ला पुग्नुभएका अध्यक्ष दहालले भन्नुभयो 'कतै हतारगर्दा पार्टी दुर्घटना हुन्छ कि भन्ने कुरामा म सचेत छु ।'

वार्ताबाट नै समस्याको हल निस्कले भन्दै अधयक्ष दहालले कार्यकर्तालाई सडकमा उत्रिनेभन्दा पनि पार्टीका कार्यदिशा, विधानको पक्षमा उभिनुस् भन्दै निर्देशन दिनुभयो ।'