११ श्रावण २०८३, सोमबार
,
Latest
व्यावसायिक योजना बिना बनेका विमानस्थलमा करोडौँ लगानी, चार विमानस्थल वर्षौँदेखि बन्द काठमाडौंमा ‘बंगलादेश म्याङ्गो डेलिकेसी’ : आँपको स्वादसँगै व्यापार र कूटनीतिक सम्बन्ध प्रवर्द्धन झुण्डिएका तार व्यवस्थापनबारे सञ्चार र ऊर्जा मन्त्री संयुक्त अनुगमनमा जाने नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउन तीन ठाँउमा उपकरण आँपको उत्पादन बढ्यो, घटेन मूल्य देवानगञ्ज घटनापछि सुनसरीमा सर्वदलीय बैठक जारी, कप्तानगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा मुग्लिन–नारायणगढ सडकखण्ड पूर्णरूपमा सञ्चालनमा पोखरामा अमेरिकी नागरिकको मृत्यु कप्तानगञ्जमा कर्फ्यु उल्लंघनपछि सेना परिचालन हिमालयन रि-इन्स्योरेन्सको प्रिमियम सेयरविरुद्धको रिट खारेज, प्रिमियम रकम जगेडा कोषमा राख्न सर्वोच्चको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त वनमन्त्री चौधरीद्वारा शपथ ग्रहण



अ+ अ-

काठमाडौँ। सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त रामेश्वर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुख नजीर मियाँले चौधरीलाई आइतबार शपथ गराएका हुन्। नागरिक उन्मुक्ति पार्टी संसदीय दलले चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेको थियो।

मुख्यमन्त्रीको सिफारिसमा चौधरी नियुक्त भएका हुन्। सुदूरपश्चिम प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी चौथो ठूलो दल हो।