२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

अल्ट्राभोइलेट राइडस् काठमाडौँ देखि ककनीसम्म

अल्ट्राभोइलेट राइडस् काठमाडौँ देखि ककनीसम्म
अ अ+ अ-

काठमाडौँ। नेपाल को १०९ वर्ष पुरानो घराना, केडिया अर्गनाइजेसन अन्तर्गत केडिया इन्टरनेशनल प्रा.लि.ले नेपाली बजारमा अल्ट्रावायलेट लामो समय देखि बिक्रि वितरण गर्दै आइरक्खेको छ।

अल्ट्रावायलेट एउटा उच्च खण्डको प्रतिष्ठित बाइक हो। अल्ट्रावायलेट प्रेमियम खण्डमा पर्दछ र यसको शोरुम नेपालको नक्सालमा रहेको छ।
अल्ट्रावायलेटले बिगतमा बिभिन्न किसिमका गतिविधिहरु गर्दै आएको छ र यो चोटी पनि काठमाडौँ देखि नगरकोट सम्मको २५ जनाको विभिन्न ब्रान्डका बाइक सहित राइद गर्नु भएको थियो र नगरकोट पुगी अल्ट्रावायलेट बाइकको सबै राइदरहरुले चलाएर अनुभव लिनु भएको थियो।

यसको मतलब यो हो कि नेपालको बिजुली नेपाल मै खपत गरौँ। नेपालबाट पेट्रोल बाइकमा धेरै पैसा बाहिर गइराखेको र त्यो पैसा बचाउनको लागि, नेपालको अर्थतन्त्र बलियो बनाउनको लागि अल्ट्रावायलेट इलेकत्रिक बाइकले ठुलो मद्दत गर्ने, कम्पनीको दाबी छ ।

कम्पनीले गएको शनिबार, काठमाडौं देखि ककनीसम्मको अल्ट्राभोइलेटसँगै अन्य २५० सीसी माथिको २५ कम्पनीको बाइक लिएर राइडरले सहभागी हुनेगरी एक दिने बाइक राइड गरेको छ। अफरोड र अनरोड दुवैको अनुभवका लागि टेस्ट राइड आयोजना गरिएको थियो। साथै, अल्ट्राभोइलेट राइडमा २५० सीसीमाथिका बाइक धनीले समेत राइडमा सहभागिता जनाएका थिए भने बाइक र पेट्रोल बाहेक अन्य खर्च कम्पनीले बेओरेको थियो।

अल्ट्राभोइलेट एफ ७७ को मूल्य १० लाख ७५ हजार रुपैयाँ रहेको छ । यसलाई एकपटकको फुलचार्जमा ३२३ किलोमिटरसम्म गुडाउन सकिनेछ । यसले डीसी फास्ट चार्जर समेत सर्पोट गर्छ । यस्तै कम्पनीले ८ लाख किलोमिटर ब्याट्रीमा वारेन्टीसमेत दिएको छ ।

यसमा स्टयान्ड सेन्सर, हिल होल्ड, ट्रायाक्सन कन्ट्रोल, मनो डयुअल च्यानल एबीएस, डाइनामिक स्टयाबिलिटी कन्ट्रोल डिस्क ब्रेक, एलईडी डिस्प्ले, राइड मोड, एलईडी हेड लाइट्स जस्ता फिचर उपलब्ध छन् ।

एफ ७७ माक टूमा २७–३० किलोवाट पिक पावर क्षमताको मोटर छ । यसमा १०।३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री उपलब्ध छ । यो राइडमा सहभागी हुने सबैजनालाई अल्ट्राभोइलेट नेपाल मार्फत हार्दिक धन्यबाद दिइएको छ ।