१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनको कटाक्ष: सरकारले बत्ती काटेर बल्ल आफ्नो पावर महसुस गराएको छ !



Mayor Balen Shah
अ+ अ-

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले बत्ती काटेर आफ्नो पावर महसुस गराएको भन्दै कटाक्ष गर्नुभएको छ ।

प्राय: शुक्रबार साँझ सामाजिक संञ्जालमा स्टाटस राख्ने गर्नुभएका मेयर शाहले आज एक स्टाटस राख्दै बिजुली जाने समस्या प्रति कटाक्ष गर्नुभएको हो ।

उहाँले लेख्नु भएको छ-

देशनै डुबाउदा पनि जनाताले नबुझे पछि,
सरकारले बत्ती काटेर बल्ल आफ्नो पावर महसुस गराएको छ!
हेप्ने सरकारलाई ? ? ?