२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले डाक्यो संसदीय दलको बैठक



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले आज (शनिबार) दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बोलाएका छन्।

प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठकमा बजेटसम्बन्धी विषयमा छलफल हुनेछ। साथै, टेरामक्स प्रकरणमा सांसद मोहन बस्नेतविरुद्ध मुद्दा दायर भई निलम्बनमा परेका विषयसहित समसामयिक राजनीतिक घटनाक्रममा पनि छलफल हुने छ।