काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६९७ जना कोरोना संक्रमण जितेका छन् । भाइरस संक्रमित निको भएर घर फर्किएका छन् ।
बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ११ हजार २५ पुगेको छ ।