२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभिङस्टोन इङ्गल्याण्डको एकदिवसीय र टी–२० टोलीबाट बाहिरिए



अ+ अ-

एजेन्सी । मे २९ देखि सुरु हुने वेस्ट इन्डिजविरुद्धको सेतो बल शृङ्खलाका लागि इङ्ल्यान्डले एकदिवसीय र टी–२० टोलीको घोषणा गरेको छ ।

लियाम लिभिङस्टोनले टोलीमा स्थान पाएनन् । गुजरात टाइटन्सबाट आईपीएल खेलिरहेका जोस बटलर पनि टोलीको हिस्सा भएकाले उनलाई प्लेअफ खेल खेल्न गाह्रो छ ।

ह्यारी ब्रुकलाई सेतो बल टोलीको स्थायी कप्तान बनाएपछि यो इङ्गल्याण्डको पहिलो शृंखला हो । फिल साल्टले एकदिवसीय टोलीमा मौका पाएनन्, उनले जुन ६ देखि टी–२० शृंखला खेल्नेछन् ।