३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभिङस्टोन इङ्गल्याण्डको एकदिवसीय र टी–२० टोलीबाट बाहिरिए



अ+ अ-

एजेन्सी । मे २९ देखि सुरु हुने वेस्ट इन्डिजविरुद्धको सेतो बल शृङ्खलाका लागि इङ्ल्यान्डले एकदिवसीय र टी–२० टोलीको घोषणा गरेको छ ।

लियाम लिभिङस्टोनले टोलीमा स्थान पाएनन् । गुजरात टाइटन्सबाट आईपीएल खेलिरहेका जोस बटलर पनि टोलीको हिस्सा भएकाले उनलाई प्लेअफ खेल खेल्न गाह्रो छ ।

ह्यारी ब्रुकलाई सेतो बल टोलीको स्थायी कप्तान बनाएपछि यो इङ्गल्याण्डको पहिलो शृंखला हो । फिल साल्टले एकदिवसीय टोलीमा मौका पाएनन्, उनले जुन ६ देखि टी–२० शृंखला खेल्नेछन् ।