११ श्रावण २०८३, सोमबार
,
Latest
साउनको दोस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आफूखुसी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल यमनका हुथी विद्रोहीद्वारा साउदी अरबको ड्रोन खसालेको दाबी, लाल सागरमा जहाज लक्षित आक्रमण स्पेनमा डढेलोको भीषण संकटः दशौँ हजार नागरिक विस्थापित दक्षिण चीन सागरमा भियतनामी जहाज दुर्घटनाः ४६ चालक दलका सदस्यको सफल उद्धार इराक र लेबनानका प्रधानमन्त्रीबीच भेटवार्ताः क्षेत्रीय स्थिरता र द्विपक्षीय सहयोगमा जोड हेटौँडाका शिवालयमा साउनको दोस्रो सोमबार भक्तजनको घुइँचो झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुने आन्दोलनमा अराजक गतिविधिमा संलग्न अभियुक्त पक्राउ



अ+ अ-

काठमाडौं। गत चैत १५ गते तीनकुनेमा राजावादी आन्दोलनका क्रममा अराजक गतिविधिमा संलग्न भएको आरोपमा मनबहादुर कालामगर पक्राउ परेका छन्।

गुल्मी स्थायी ठेगाना भई काठमाडौंको मनमैजुमा बसोबास गर्दै आएका ३९ वर्षीय कालामगरमाथि मानव अधिकार आयोगका पर्यवेक्षकमाथि आक्रमण, सरकारी गाडी तोडफोड र आजगनीमा संलग्न भएको आरोप छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।