काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ।
आजको मन्त्रीपरिषद् बैठकले गभर्नर नियुक्ति गर्न सक्ने सम्भावना छ । मन्त्रिपरिषदको बैठक बस्नु अघि प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासहित दुई दलका नेताहरूबीच छलफल भएको थियो।










