१ आश्विन २०८३, बिहीबार
,
Latest
कृष्णभीरमा तत्कालीन बाटो खुले पनि दीर्घकालीन सुरक्षाका लागि काम अघि बढाइने हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी सङ्कलन डोटीमा ‘बुढी पोल्ने’ पर्व मनाइँदै मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ हुँदै इलाममा सवारी दुर्घटना हुँदा चालकको मृत्यु हदबन्दीसहित निजी क्षेत्रका कानूनी समस्या समाधान गर्न सरकार गम्भीर छ : सभामुख अर्याल भोटेकोशी–त्रिशूली बाढीपछि त्रिशूली माविको पठनपाठन अस्थायी सिकाइ केन्द्रबाट सञ्चालन हुने जलवायु जोखिम सामना गर्न संस्थागत संरचना र कूटनीतिक भूमिका पुनर्विचार गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल श्रीमतीको सारी किन्न, बालबालिकाको स्कुल शुल्क तिर्न विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ: सभामुख जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप २०७ जना कोरोना संक्रमितहरु सक्रमणमुक्त



अ+ अ-

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०७ जना कोरोना संक्रमितहरु सक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालय प्रवक्ता प्रा.डां जागेश्वर गौतमले देशका विभिन्न अस्पतालबाट २०७ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएको जानकारि दिए ।

यो संगै नेपालमा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या १२ हजार ६८४ पुगेको छ । यो संख्या कुल संक्रमितको ७० दशमलब १ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा नेपालमा बिभिन्न २७ प्रयोगशालामा पिसीआर बिधीबाट ३ हजार ७ सय ७९ नमूना परिक्षण गरिएको छ ।

आज देशभर २० हजार ८४२ जना क्वारेन्टाइनमा छन् ।