२८ भाद्र २०८३, आईतवार
,
Latest
बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलियन विश्वकप विजेता रोबर्टो कार्लोस मंगलबार नेपाल आउँदै



अ+ अ-

काठमाडौँ। ब्राजिलियन विश्वकप विजेता रोबर्टो कार्लोस मंगलबार बिहान नेपाल आउँदैछन्।

नेपाल स्पोर्ट्स एण्ड ईभेन्ट म्यानेजमेन्ट (एनएसईएम) का अनुसार उनी मंगलबार बिहान काठमाडौं आइपुग्नेछन्। एनएसएलको आधिकारिक फेसबुक पेजमा ‘सी यु सुन नेपाल’ भन्दै रोबर्टो कार्लोसको भिडियो पनि पोस्ट गरिएको छ।