२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षा बाधक बन्दा खेल रद्दः अफगानिस्तान विश्वकपमा छनोट, नेपाल बाहिरियो



अ+ अ-

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेट एसिया छनोट अन्तर्गतको खेल रद्ध भएको छ ।

मौसमका कारण नेपाल र अफगानिस्तानको खेल हुन नसकेको हो । शनिबार बिहान ९ बजेबाट प्रतियोतिता सुरु हुने तय थियो । तर मौसमले साथ नदिएपछि खेल हुन सकेन ।

योसँगै रनरेटका आधारमा अफगानिस्तान छनोट भएको छ । पछिल्ला तीन वटा खेलमा दुवै टोली विजयी भएका थिए । तसर्थ आज आफ्नो अन्तिम खेल जितेर विश्वकपमा छनोट हुने अवसर दुबै टोलिलाई थियो ।

नेपालले युएईलाई ५ रन, ओमानलाई ८ विकेट र हङकङलाई ९ विकेटले पराजित गरेको थियो ।

अर्कोतर्फ अफगानिस्तानले ओमान र हङकङलाई ८–८ विकेट र युएईलाई १ सय ८० रनले हराएको थियो ।