१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरीमा हट्यो कर्फ्यु विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण लमजुङ र मनाङका जनप्रतिनिधिबाट डुम्रे–बेसीशहर–चामे सडकको संयुक्त अनुगमन झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व संकलन काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्मीसँगै बढ्यो फलफूलको व्यापार



अ+ अ-

काठमाडौँ । गर्मी बढेसँगै फलफूलको व्यापार व्यवसाय बढेको छ ।

अंगुर, स्याउ, मेवा, सुन्तला, नरिवल, केरा लगायतका फलफूलहरु बजारमा धेरै विक्री हुने गरेका छन् । गर्मी याममा जाडोको भन्दा बढी फलफूलहरु खाने गरिन्छ ।

फलफूलले गर्मीलाई कम गर्ने र शितलता प्रदान गर्ने भएकाले पनि गर्मी याममा फलफूलको व्यापार व्यवसाय बढी हुने गर्दछ । उखु, नरिवलको जुस गर्मीको समयमा बढी खाने गरिन्छ ।