३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा पछिल्लो २४ घण्टामा ८ सयभन्दा बढिको मृत्यु



अ+ अ-

भारतमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ । भारतमा शनिबार मात्रै ५४ हजार ७ सय ३६ नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा ८ सय ५३ को मृत्यु भएको छ ।

भारतमा कोरोनाका १७ लाख ५० हजार ७ सय २४ संक्रमित भइसकेका छन् भने मृतकको संख्या ३७ हजार ३ सय ६४ रहेको भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

यहाँ हालसम्म ११ लाख ४५ हजारभन्दा बढी यो रोगबाट निको भइसकेका छन् । हाल, यहाँ ५ लाख ६७ हजार ७ सय ३० सक्रिय संक्रमित रहेका छन् ।