४ भाद्र २०८३, बिहीबार
,
Latest
राप्रपा विवादकै बीच किरण थापा मगरले लिए मुख्यमन्त्रीको शपथ बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभर्टनसँग बराबरीमा रोकियो आर्सनल



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले बराबरी खेलेको छ । भर्खरै सम्पन्न खेलमा आर्सनल एभर्टनसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको ३४ औं मिनेटमा लियान्ड्रो ट्रोसार्डले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ४९ औं मिनेटमा घरेलु टोलिले बराबरी गोल फर्कायो । लिमान एन्डिएले पेनाल्टीमार्फ गोल गर्दै एभर्टनलाई बराबरीमा ल्याएका हुन् ।

त्यसपछि खेलमा थप गोल हुन सकेन र दुबै टोलिले अंक बाँडे । पछिल्ला पाँच खेलमा दुई जित, दुई बराबरी र एक हार ब्यहोरेको आर्सनलको उपाधि होडमा निकै धक्का पुगेको छ ।

टोलि ३१ खेलबाट ६२ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । शीर्षस्थानको लिभरपुलको ३० खेलबाट ७३ अंक छ । एभर्टन ३५ अंकका साथ १४ औं स्थानमा छ ।