७ भाद्र २०८३, आईतवार
,
Latest
कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात देशका विभिन्न स्थानमा वर्षा, केही पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुने घटना: सरकारले दमन गरेको भन्दै राप्रपाद्वारा मानवअधिकार आयोगको ध्यानाकर्षण



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गत चैत १५ गते भएको तीनकुने घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।

राप्रपाले सरकारको तर्फबाट भएको दमन, घुसपैठ र झुठा मुद्दामा पार्टीका नेताहरू पक्राउ परेको भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको हो ।

राप्रपाको प्रतिनिधिमण्डल आज आयोगको केन्द्रीय कार्यालय पुगेर आयोगका अध्यक्ष तपबहादुर मगर, सचिव मुरारी खरेल लगायतसँग छलफल गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो । ।

आयोगमा राप्रपाका महामन्त्रीद्वय राजेन्द्र गुरुङ र शरदराज पाठक, प्रवक्ता मोहन कुमार श्रेष्ठ, मुख्य सचिव केदारबहादुर अधिकारी, केन्द्रीय नेताहरू अमृत पुडासैनी, निरुपमा यादव, खुश्बु ओली, उद्धवराज भेटवाल, सजिना कार्की, रविकिरण हमाल लगायत सहभागी रहनु भएको थियो ।

यस्तो छ ज्ञापनपत्र