१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री सिंहको भेट



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले भेट गर्नुभएको छ । भेट राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको हो ।

भेटमा समसामयीक विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।