९ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास प्रकरण: सुवेदी दम्पतीलाई हाजिरी जमानीमा रिहा



अ+ अ-

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ गरिएका रामकुमार सुवेदी  दम्पतीलाई हाजिरी जमानीमा रिहा भएका छन् । 
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिचौलिया आरोपमा नियन्त्रणमा लिएका  रामकुमार सुवेदी र उनकी पत्नी  माधवी सुवेदीलाई मंगलबार रिहा गरिएको हो ।

उनिहरुलाई आवश्यक परेका बेला उपस्थित हुने सर्तमा  हाजिरी जमानीमा छाडिएको हो।