७ भाद्र २०८३, आईतवार
,
Latest
सुनसरी–मोरङ सिँचाइलाई कृषि उत्पादन र रोजगारीसँग जोड्न मन्त्री श्रेष्ठको जोड प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान पहिरोले विभिन्न सडक अवरुद्ध गृहमन्त्री गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने अमेरिका–इरान द्वन्द्व र सीमा क्षेत्रको तनावले अफगानी व्यापारी तथा श्रमिक मारमा सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते महिला तथा बालबालिकामाथिको हिंसाविरुद्ध साझा नागरिक पहलमा एकजुट हुन पूर्वराष्ट्रपति भण्डारीको आह्वान काला सागरमा टर्कीको व्यापारिक जहाजमाथि आक्रमणः एकको मृत्यु, आठ घाइते टर्की र इजरायलबीचको कुटनीतिक तनाव उत्कर्षमाः प्रधानमन्त्री नेतान्याहूविरुद्ध ‘रेड नोटिस’ जारी गर्न टर्कीको माग नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको तीनकुने घटनामा संलग्न थप १८ जना पक्राऊ



अ+ अ-

काठमाडौं । गत शुक्रबार काठमाडौंको तीनकुनेमा हिंसात्मक प्रदर्शन गर्ने थप १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट तीन दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये आठ जनालाई राज्यविरुद्धको कसुर र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । यो कसुरमा काठमाडौंका कुमार बस्नेत, सुनसरीका अनिलकुमार थापा, झापाका तारानाथ बोहरा, झापाकै दानबहादुर न्यौपानेलगायत छन् ।

यसअघि ४१ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान जारी राखेको छ ।