२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्याण्ड भ्रमणबारे प्रधानमन्त्रीले संसदलाई जानकारी गराए



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिबाट मित्रराष्ट्र थाइल्याण्डको भ्रमणमा जाने संसदमा जानकारी गराएका छन् ।

प्रधानमन्त्रीले २० गतेबाट औपचारिक भ्रमण सुरु हुने र त्यहाँका प्रधानमन्त्रीसँग भेटघाट हुने जानकारी गराए ।

दुई प्रधानमन्त्रीको उपस्थितिमा ६ समझदारीमा हस्ताक्षर हुने प्रधानमन्त्रीले बताए ।

बिमस्टेक शिखर सम्मेलन सकाएर प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली चैत २३ गते स्वदेश फर्किनेछन् ।

प्रधानमन्त्री बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुनका लागि थाइल्याण्ड जान लागेका हुन् ।