२४ मंसिर २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक: साँझ ७ बजे सिंहदरबारमा बस्ने



अ+ अ-

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको आव्हानमा गणतन्त्र पक्षधर दलहरूको बैठक आज साँझ ७ बजे सिंहदरबारमा बस्ने भएको छ ।

राजाबादी शक्तिहरु संर्घषमा रहेका बेला गणतन्त्र पक्षधर दलहरूको बैठक बस्न लागेको हो ।

गत शुक्रबार तीनकुनेमा भएको घटना र पछिल्लो समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।