२७ मंसिर २०८२, शनिबार
,
Latest
निर्वाचनपछि नेपालमा किसान, गोठला र खेतालाको सरकार बन्नेछ: अध्यक्ष साम्पाङ विद्यार्थीद्वारा जीवन उपयोगी ‘रोर्बट’ र ‘एप’ प्रदर्शन एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ दलहरू संविधान जोगाउनेतर्फ केन्द्रित हुनुपर्छ-देवप्रसाद गुरुङ प्रधानमन्त्रीद्वारा एनपिएल विजेतालाई बधाई जिप दुर्घटना अपडेटः मृतकको सङ्ख्या चार पुग्यो राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन जनताको चाहनाअनुसार काम गरे देशमा समृद्धि हासिल हुन्छः मन्त्री घिसिङ विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेक्टर र रजिष्टारले असहयोग गरेको भन्दै त्रिवि उपकुलपति बरालको राजीनामा



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बरालले राजीनामा दिनुभएको छ ।

विश्वविद्यालयका रेक्टर र रजिष्टारले असहयोग गरेको भन्दै बरालले राजीनामा दिनु भएको उहाँ निकट स्रोतले जानकारी दिएको छ ।

बरालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज राजीनामापत्र बुझाउनु भएको हो ।

स्रोतका अनुसार बरालले आज बिहान नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाललाई भेट गर्नुभएको थियो । तत्कालीन प्रधानमन्त्रीले बराललाई गत वर्षको फागुन १० गते त्रिवि उपकुलपतिमा नियुक्त गर्नुभएको थियो ।