१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भद्रकाली प्रहरी परिसर पुगेर कमल थापाले भेटे मिश्र र राणालाई



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिजो काठमाडौंको तिनकुनेमा भएको राजाबादी प्रदर्शनको क्रममा सरकारले गिरफ्तार गरेर प्रहरी परिसर भद्रकालीमा राखिएका राप्रपाका नेताद्वय रबिन्द्र मिश्र र धवलसमसेर राणा तथा अधिबक्ता स्वागत नेपाललाई भेट गरेका छन् ।

भेटका क्रममा थापाले तिनै जनालाई स्वास्थ्यको ख्याल गर्न र चिन्ता नगर्न आग्रह गरेका थिए । आफुहरुलाई भेट गर्न आएकोमा थापालाई तिनैजनाले आभार प्रकट गरेका थिए । भेट गर्न थापा सङ्गै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला सहितका नेताहरु थिए ।