७ भाद्र २०८३, आईतवार
,
Latest
आज संस्थाहरु डराएका छन्, हाम्रा क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्ः सभापति लामिछाने बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छः उपाध्यक्ष गुरुङ भारतका केएस भरतले काठमाडौँबाट एनपिएल खेल्ने जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल पार्टी कार्यकर्तालाई रविको निर्देशन–पुराना दलहरुसँग ३५ वर्षको हिसाव माग्ने काम बन्द गर्नू, अगामी ३५ वर्षको… जनसरोकारका मुद्दा संसदमा प्रभावकारी रूपमा उठाउन कार्यकर्ता सुसूचित हुनुपर्छः गगन थापा सरकार संसदप्रति उत्तरदायी भएन, बदलाको राजनीतिले सुशासन आउँदैनः निधी जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजावादीहरुद्वारा कोटेश्वरस्थित जडिबुटी कारखानामा आगजनी



अ+ अ-

काठमाडौँ। राजावादी भनिएका प्रदर्शनकारीहरुले पेप्सीकोलातर्फ जाने चोकमा रहेको जडिबुटी कारखानामा नै आगो लगाएका छन् ।

तीनकुनेमा हिंसात्मक प्रदर्शन गरेपछि तितरवितर भएका प्रदर्शनकारीले जडिबुटी पुगेर जडिबुटी कम्पनी लिमिटेडमा पुगेर आगो लगाएका थिए । सो कम्पनीको परिसरमा आगो लगाउँदा ग्यारेजमा रहेका आधा दर्जन सवारी साधन जलेर नष्ट भएका छन् ।

अहिले प्रहरी पुगेको छ र आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । राजावादीहरुले आज मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा काठमाडौँको तीनकुनेमा प्रदर्शन र सभाको आयोजना गरेका थिए । तर उनीहरु अराजक बन्दै निजी घर सम्पत्ति, पार्टी कार्यालयहरुमा आगजनी गरेका छन् भने उनीहरुले प्रहरीमाथि आक्रमण गरेका छन् ।