१८ चैत्र २०८१, सोमबार
March 31, 2025 Monday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 13.37

Wind: 1.03

Humidity: 62

तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुनेको आगो नियन्त्रणमा



अ+ अ-

काठमाडौँ । काठमाडौँको तीनकुनेमा लागेको आगो नियन्त्रणमा आएको छ ।

सशस्त्र प्रहरीको दमकलले आगो नियन्त्रणमा लिएको हो ।

राजा फर्काउने भन्दै आन्दोलनरत प्रदर्शनकारीले तीनकुने क्षेत्रमा व्यक्तिका निजी सम्पत्तिमाथि तोडफोड गर्दै आगजनी गरेका थिए ।

प्रदर्शनकारीले दमकललाई समेत ढुंगामुढा गरेपछि प्रहरीले हवाई फायर गरेको थियो ।