२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत



अ+ अ-

काठमाडौँ। नेकपा (एमाले) निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे चयन भएका छन् ।

राजेश राई पक्षले निर्वाचनको माग गरेको थियो। तर, त्यो पक्षलाई निर्वाचनमा जान नदिइ पाण्डेको नाम घोषणा गरिएको हो।यस्तै उपाध्यक्ष चेतन अधिकारी र कृपा भण्डारी चयनबिराटनगरमा सम्पन्न १०औँ महाधिवेशन अन्तर्गत आज पाण्डेको नाम सर्वसम्मत घोषणा गरिएको हो । अध्यक्षमा अर्का दाबेदार राजेश राई पछाडि हटेसँगै पाण्डे सर्वसम्मत चयन भएका छन् ।

महासचिव हिरामान लामा दोहोरिएका छन् भने केन्द्रीय समिति सदस्यहरू पनि सर्वसम्मत भएका छन् ।

यस्तै, उपाध्यक्ष चेतन अधिकारी, कृपा भण्डारी चयन हुँदा महासचिवमा हिरामान लामा दोहोरिएका छन् ।

यसैगरि उपमहासचिवमा हरिबल्लभ नेपाल, सचिवमा बिष्णु तारुके, प्रदिप आचार्य, विक्रम लुईटेल र नरेश भण्डारी चयन भएका छन् ।




भर्खरै