२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत



अ+ अ-

काठमाडौँ। नेकपा (एमाले) निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे चयन भएका छन् ।

राजेश राई पक्षले निर्वाचनको माग गरेको थियो। तर, त्यो पक्षलाई निर्वाचनमा जान नदिइ पाण्डेको नाम घोषणा गरिएको हो।यस्तै उपाध्यक्ष चेतन अधिकारी र कृपा भण्डारी चयनबिराटनगरमा सम्पन्न १०औँ महाधिवेशन अन्तर्गत आज पाण्डेको नाम सर्वसम्मत घोषणा गरिएको हो । अध्यक्षमा अर्का दाबेदार राजेश राई पछाडि हटेसँगै पाण्डे सर्वसम्मत चयन भएका छन् ।

महासचिव हिरामान लामा दोहोरिएका छन् भने केन्द्रीय समिति सदस्यहरू पनि सर्वसम्मत भएका छन् ।

यस्तै, उपाध्यक्ष चेतन अधिकारी, कृपा भण्डारी चयन हुँदा महासचिवमा हिरामान लामा दोहोरिएका छन् ।

यसैगरि उपमहासचिवमा हरिबल्लभ नेपाल, सचिवमा बिष्णु तारुके, प्रदिप आचार्य, विक्रम लुईटेल र नरेश भण्डारी चयन भएका छन् ।