१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी



कांग्रेस केन्द्रीय समिति बैठक । फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसिरहेको छ ।

बैठकमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, डा‍ शेखर कोइराला, सुजता कोइरालालगायतका पदाधिकारीहरु सहभागी छन् ।

बैठकमा सरकार सञ्चालन, पार्टीको सदस्यता वितरण र नवीकरण, भातृ संस्थाहरूको महाधिवेशन लगायत समसामयिक राजनीतिक घटनाक्रमहरूका विषय छलफल भइरहेको कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए ।