२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा शाह चैत ९ गते गोरखा जानुहुने



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जानुहुने भएको छ ।

गुरु गोरखखनाथ र माता गोरखकालीको दर्शन तथा पूजा–अर्चनाका लागि आउँदो शनिबार (चैत ९ गते) गोरखा प्रस्थान गर्नुहुने भएको हो ।

गत आइतबार पोखराबाट काठमाडौं आइपुग्नुभएका पूर्वराजालाई भव्य स्वागत गरिएको थियो ।

पूर्वराजा शाहलाई विमानस्थलबाटै र्यालीका साथ स्वागत गरिएको हो ।