९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसबाट भारतमा ५० हजारन्दा बढिको मृत्यु



अ+ अ-

काठमाडौं । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ५० हजार ९२१ पुगेको भारतको स्वास्थ्य मन्त्रालयजनाएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ९४१ जनाको मृत्यु भएको हो ।

त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि २६ लाख ४७ हजार ६६४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ५७ हजार ९८२ नयाँ संक्रमित फेला परेका हुन् । भारतमा अहिलेसम्म कोरोना भाइरसका १९ लाख १९ हजार ८४३ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

विश्वभर कोरोना भाइरसका दुई करोड १६ लाख ७२ हजारभन्दा बढी संक्रमित फेला परिसकेको पनि जोन्स हप्किन्स युनिभर्सिटीले बताएको छ ।