३१ असार २०८३, बुधबार
,
Latest
कर्णालीमा कांग्रेसका चार मन्त्रीको सामूहिक राजीनामा ८० प्रतिशत विपद्को कारक जलवायु परिवर्तन: सरकारसँग छैन आर्थिक र गैह्रआर्थिक हानी नोक्शानीको एकीकृत तथ्यांक एलपी ग्यास पुनः १४.२ केजीकै सिलिण्डरमा विक्री गरिने, प्रतिसिलिण्डर ९३७ रुपैयाँ घाटा ग्यासको आधा सिलिण्डर नीतिले उद्योगी मारमा, बजार पूर्ण सहज हुन अझै समय लाग्ने एलपी ग्यासमा परल मूल्य कायम गरी लक्षित वर्गलाई अनुदान दिन व्यवसायीको सुझाव खाना पकाउने ग्यासको आपूर्ति, सुरक्षा र मूल्यमा सांसदहरूको चासोः ग्यास सिलिण्डरलाई ‘कलर कोडिङ’ गर्न सुझाव वाग्मती नदीको कटानले टौदहका बस्ती जोखिममा बाह्रकिलो बजारका घरटहरा स्वःस्फुर्त खाली विपद्मा नसर्ने रोगको सेवा निरन्तरताको खाँचो नारायणीमा एक वर्षमा साढे छ किलोमिटर तटबन्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैदिन चार हजार बढेर सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

आज प्रतितोला चार हजार रुपैयाँ बढ्दै नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै आज सुन हाल सम्मकै उच्च प्रतितोदला एक लाख ७४ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सुनको मूल्य एक लाख ७१ हजार रुपैयाँको रेकर्ड थियो ।

अघिल्लो काारोबारमा बुधबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।




भर्खरै