२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेकुको ढलमा खसेका एक पुरुषको उद्धार



अ+ अ-

काठमाडौं । प्रहरीले टेकुको ढलमा खसेका एक पुरुषको उद्धार गरेको छ ।

काठमाडौं महानगरपालिका–२ टेकुस्थित कनक पेट्रोल पम्प नजिकको ढलभित्र छिरेका अन्दाजी ३१/३२ वर्षका पुरुषको उद्दार गरिएको प्रहरीले जनाएको छ ।

उनी आइतबार बिहान ६ः४५ बजे ढलमा खसेका थिए । ढलमा खसेको जानकारी पाउनसाथ विपद् व्यवस्थापन कार्यलय सामाखुसीको टोलीले उनको उद्धार गरेको हो ।

उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको छ ।