१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिग बिगी छ



अ+ अ-

जे छ त्यो होइन 
जे होइन त्यो अगाडी छ ।
बेइमान छ
तर इमान्दार हु भन्छ ।
लोभी छ 
तर दान को कुरा गर्दछ ।
कामुक छ 
बस्त्र भने गेरुवा लगौछ ।
मुर्ख छ
तर ज्ञान को उपदेश दिन्छ ।
भित्र लुकेको छ बिमारी ।
बाहिर स्वस्थ भनि दाबी गर्छ ।
खोला को दुइ तिर जस्तो ।
वारी बसेर पारि पुगेको गफ लगाउने ।
पारि बसेर वारी को अनुभव बताउने ।
भित्र र बाहिर ।
जोड्ने सेतु भत्केको छ ।
देस मा पाखण्डी मनहरुको बिग बिगी छ ।

प्रकाशचन्द्र लोहनी