२५ श्रावण २०८३, सोमबार
,
Latest
झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र हङकङमा गर्मीको नयाँ कीर्तिमानः तापक्रम ३६.९ डिग्री सेल्सियस पुग्यो प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतलाई भेट्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु रूसी आधारहरूको भविष्यबारे मस्कोसँग सम्झौता गरेको सिरियाको दाबी ढोरपाटनको सडक सहज बनाउन मन्त्री लम्सालको जोड सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
तपाईं के खोज्दै हुनुहुन्छ ?

तारिख बुझ्न रवि कास्की तर्फ



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दोस्रो तारिख बुझ्नका लागि आज कास्की जिल्ला अदालत जानु भएको छ ।

आज बिहान पत्नी निकिता सहित उहाँ पोखरा जानु भएको छ । लामिछानेले आजै जिल्ला अदालत कास्कीमा उपस्थित भएर तारिख बुझ्ने र रुपन्देही जाने लामिछानेको को सचिवालयले जनाएको छ । लामिछानेले भोलि रुपन्देही अदालतमा पनि उनले तारेख बुझ्नुहुने जनाईएको छ ।

सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा लामिछाने जिल्ला अदालत कास्कीबाट ६५ लाख धरौटीमा रिहा  भएका थिए । यस्तै रुपन्देहीमा १ करोड धरौटी बुझाएर रिहा भएका थिए