६ पुष २०८२, आईतवार
,
Latest
सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु सुनचाँदीको मूल्यमा उतारचढाव, सुन दुई लाख ६० हजार नजिक जेन–जी फ्रन्टद्वारा सल्लाहकार परिषद् गठन २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

११५ औं अन्तर्राष्ट्रिय श्रमीक महिला दिवसःराज्यका सम्पूर्ण संरचनामा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न माग



अ+ अ-

काठमाडौँ । ११५ औं अन्तर्राष्ट्रिय श्रमीक महिला दिवसको अवसरमा प्रदर्शन भएको छ ।

शनिवार काठमाडौंको माईतीघर मण्डलामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल नेपाल महिला संघ, अखिल नेपाल महिला संघ (समाजवादी), नेपाल समाजवादी महिला संघ, अखिल नेपाल महिला संघ क्रान्तिकारी लगायतका संघ, संस्थाहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले बेपत्ता योद्धाहरु सार्वजनिक गर, समान कामको समान ज्याला लागू गरौँ, रिंकुकुमारी सदाका बलात्कारीलाई फाँसी दे, भ्रष्ट सरकार मुर्दावाद, महिलामाथि हुने सबैखाले हिंसा बिरुद्ध संघर्ष गरौँ, राज्यका सम्पूर्ण संरचनामा ५० प्रतिशत म्हिला सहभागिता सुनिश्चित गरौँ, लैङ्गिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार, हामी सबैको प्रतिवद्धता, लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यवद्धता लगायतका नारा र प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।