१७ असार २०८३, बुधबार
,
Latest
परीक्षा सकिएको एकहप्तामा नतिजा सार्वजनिक यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ आज विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुटवल निवासी कोरोना संक्रमितको भक्तपुरमा मृत्यु



अ+ अ-

भक्तपुर । बुटवल निवासी ५४ वर्षीय कोरोना संक्रमित पुरुषको भक्तपुरमा मृत्यु भएको छ ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत पुरुषको आइतबार दिउँसो मृत्यु भएको हो । 

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार मृगौला रोग पीडितसमेत रहेका पुरुष डायलासिस गराउँदै आएका थिए। उनको अन्तिम संस्कार पनि भइसकेको पाण्डेले बताए।