२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजसंस्था पुनर्स्थापना र प्रदेश खारेजीको माग गर्दै राप्रपाको मोटरसाइकल र्‍याली



अ+ अ-

काठमाडौं । राजसंस्था पुनर्स्थापना , प्रदेश खारेजीलगायतका माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ ।

राप्रपाले आज दिउँसो काठमाडौंको बिजुलीबजारबाट मोटरसाइकल र्‍याली निकालेको छ।  सनातन सापेक्ष हिन्दू अधिराज्य स्थापना र भ्रष्टाचार अन्त्य गर्नुपर्ने माग पनि राप्रपाको छ ।

दिउँसो १२ बाट सुरु भएको मोटरसाइकल र्‍याली विभिन्न ठाउँको परिक्रमा गर्ने कार्यक्रम रहेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।